नेभिगेशन
सबै कुरा

उडान भर्न तयार बुद्ध एअरको ढोका खोल्ने यात्रु प्रहरीकाे नियन्त्रणमा

बिहीबार बिहान ९ बजे पोखराबाट काठमाडौँ उड्न लागेको उडान नं ६५२ को बुद्ध एअरको जहाजको आकस्मिक ढोका खोल्ने यात्रुलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पोखराबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको विमानको इमर्जेन्सी ढोका यात्रु भीम परियारले अचानक खोलिदिएका थिए । जहाजमा सबै यात्रु चढाएर रनवेतर्फ जहाज जान लाग्दा परियारले ढोका खोलिदिएका थिए । 

Everest cinsult


परियारले के कति कामले जहाजकाे ढाेका खाेले भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।

जहाजको ढोका खुलेपछि उक्त जहाजको उडान रद्द गरेर अन्य यात्रुलाई एक घण्टा ढिलो अर्को जहाजमा काठमाडौँ पठाइएको छ । उक्त जहाजलाई इन्जिनियरले परीक्षण गरेर उडानका लागि योग्य छ भनेपछि मात्र उडान गर्न दिइने बुद्ध एयर पोखराले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

सुनसरीको इनरूवा नगरपालिका–४ बसचोकबाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँबाट सिरहाको गोलबजार नगरपालिका–४ निपाने टोलबाट एक जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।
‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

उपत्यकाका विभिन्न व्यस्त क्षेत्रमा गरिएको अनुगमनका क्रममा ती चालकले प्रचलित कानुन विपरीत सवारी सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरीले कार्यालयले जनाएको छ ।
अवैध रूपमा सङ्कलन गरिएको जडीबुटीसहित चार जना पक्राउ

अवैध रूपमा सङ्कलन गरिएको जडीबुटीसहित चार जना पक्राउ

उनीहरुलाई नियन्त्रणमा लिएर शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज प्रशासनमा बुझाइएको जनाइएको छ । नेपाली सेनाको संयुक्त गस्ती टोलीले आज बिहान ३ः३० बजे त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोट क्षेत्रमा छापा मार्ने क्रममा...
पोखरा विमानस्थल अनियमितताबारे विशेष अदालतमा मुद्दा दायर

पोखरा विमानस्थल अनियमितताबारे विशेष अदालतमा मुद्दा दायर

आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना र दुई कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको अदालतका सहप्रवक्ता यज्ञराज रेग्मीलेले जानकारी दिए।