नेभिगेशन
अपराध

४० हजार घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षकलाई रु ४० हजार घुस रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरी निरीक्षक वकिल अधिकारी रहेका छन् ।

अख्तियारको बर्दिवास कार्यालयका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण आयोजनाअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्य गरिरहेका एक ठेकेदारसँग घुस लिँदै गर्दा प्रहरी निरीक्षक अधिकारीलाई आज पक्राउ गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरी निरीक्षक अधिकारीमाथि विभिन्न बहानामा निर्माणमा प्रयोग हुने सवारी साधन रोक्ने तथा काममा अनावश्यक बाधा गर्ने आरोप छ ।

Ncell
Extreme Energy

यही क्रममा ठेकेदारसँग रकम मागेको सूचनाका आधारमा अख्तियारको टोलीले प्रहरी निरीक्षक अधिकारीलाई घुस रकमसहित पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप अपराध
तथ्याङ्क नियमावली–२०८३ स्वीकृत, विद्यार्थीलाई तथ्याङ्क उपलब्ध गराउने शुल्क घटाइयो

तथ्याङ्क नियमावली–२०८३ स्वीकृत, विद्यार्थीलाई तथ्याङ्क उपलब्ध गराउने शुल्क घटाइयो

सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष नियुक्त भएका केसी र सचिव श्रेष्ठ को हुन्?

विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष नियुक्त भएका केसी र सचिव श्रेष्ठ को हुन्?

सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी र सचिवमा प्रा. डा. रोजी श्रेष्ठलाई नियुक्त गरेको छ ।
ओली–लेखक पक्राउ प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीले माफी मागून वा राजीनामा दिऊन्– शंकर पोखरेल

ओली–लेखक पक्राउ प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीले माफी मागून वा राजीनामा दिऊन्– शंकर पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेल ले राज्यले कानुन कार्यान्वयनमा दोहोरो मापदण्ड अपनाउन नहुने बताएका छन् ।
ब्रड पिकबाट निर्मल पुर्जासहित चार आरोहीको शव ल्याइयो बेसक्याम्प

ब्रड पिकबाट निर्मल पुर्जासहित चार आरोहीको शव ल्याइयो बेसक्याम्प

पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परेर ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) सहित चार जनाको शव बेसक्याम्प ल्याइएको छ।

भर्खरै