नेभिगेशन
सेयर

नेप्से कारोबार आइतबारको सट्टा शुक्रबार खुल्ने

काठमाडौँ । शुक्रबार पनि शेयर कारोबार सञ्चालन हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सञ्चालक समितिको बैठकले शुक्रबार शेयर कारोबार हुने निर्णय गरेको हो ।

यसअघि शुक्रबार शेयर कारोबार बन्द हुने गरेकोमा सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्से कारोबार शुक्रबार हुने भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साताको पाँच दिन आइतबारदेखि बिहीबारसम्म शेयर कारोबार हुँदै आएकोमा अब सोमबारदेखि शुक्रबारसम्म कारोबार हुने जनाइएको छ । आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदले सातामा दुई दिन आइतबार र शनिबार बिदा दिने निर्णय गरेको थियो ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सेयर
काँस फुलेको याम (तस्बिरकथा)

काँस फुलेको याम (तस्बिरकथा)

मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला डाँडाकाँडा, मैदान तथा नदी किनारका क्षेत्रमा काँस फुल्न थालेका छन्।
भरत दाहाल पक्राउ

भरत दाहाल पक्राउ

राजनीतिक विषयमा टिप्पणी गरिरहने भरत दाहाल पक्राउ परेका छन् ।
सुरु भयो रास्वपा सचिवालय बैठक

सुरु भयो रास्वपा सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरू भएको छ।
सुनको मूल्य तोलामा २१ सय रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा २१ सय रुपैयाँ बढ्यो

आइतबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढेको छ।