नेभिगेशन
अपराध

गोली चलाएर काठमाडौँबाट दुई जना पक्राउ

काठमाडौँ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गए राति काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ ।

करिब एक किलो बढी लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, “विशेष सूचनाका आधारमा लागुऔषध कारोबारी पक्राउ गर्न खोज्दा हामीले गोली चलाउने पर्यो, त्यस क्रममा विहार मधुवनी जिल्ला घर भएका अन्दाजी ३०/३५ का अनिलकुमार पासवान गोली लगेर घाइते भएका छन् ।” पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप अपराध
रास्वपा सुरु गर्न लागेको  ‘हामी सुन्छौँ’ अभियान के हो ?

रास्वपा सुरु गर्न लागेको  ‘हामी सुन्छौँ’ अभियान के हो ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी साउन २५ गतेदेखि केन्द्रीय कार्यालय ‘घण्टीघर’बाट ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ ।
तथ्याङ्क नियमावली–२०८३ स्वीकृत, विद्यार्थीलाई तथ्याङ्क उपलब्ध गराउने शुल्क घटाइयो

तथ्याङ्क नियमावली–२०८३ स्वीकृत, विद्यार्थीलाई तथ्याङ्क उपलब्ध गराउने शुल्क घटाइयो

सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष नियुक्त भएका केसी र सचिव श्रेष्ठ को हुन्?

विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष नियुक्त भएका केसी र सचिव श्रेष्ठ को हुन्?

सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी र सचिवमा प्रा. डा. रोजी श्रेष्ठलाई नियुक्त गरेको छ ।
ओली–लेखक पक्राउ प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीले माफी मागून वा राजीनामा दिऊन्– शंकर पोखरेल

ओली–लेखक पक्राउ प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीले माफी मागून वा राजीनामा दिऊन्– शंकर पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेल ले राज्यले कानुन कार्यान्वयनमा दोहोरो मापदण्ड अपनाउन नहुने बताएका छन् ।

भर्खरै