नेभिगेशन
समाज

अपाच्य सामग्री बनाउने युट्युबर रोशन पोखरेल पक्राउ

पाँचथर । युटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र)शाहलगायतका नेताहरूलाई अश्लिल शब्द प्रयोग गर्दै गालीगलौज युक्त सामग्री प्रसारण गर्ने पाँचथरका युट्युबर रोशन पोखरेल पक्राउ छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर पोखरेल पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो ।

Ncell
Extreme Energy

‘hades’ नामक युटुब च्यानलमा प्रसारित सामग्रीका आधारमा उनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनलाई पक्राउ गरी जिल्ला अदालत पाँचथरबाट दशदिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्रामा अनुसन्धान भइरहेको पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णले जानकारी दिए ।


उनले युटुबमा अपलोड गरेको एक भिडियोमा अपाच्यरुपमा निकै धेरै अपशब्द  प्रयोग गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ब्रड पिकबाट निर्मल पुर्जासहित चार आरोहीको शव ल्याइयो बेसक्याम्प

ब्रड पिकबाट निर्मल पुर्जासहित चार आरोहीको शव ल्याइयो बेसक्याम्प

पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परेर ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) सहित चार जनाको शव बेसक्याम्प ल्याइएको छ।
अन्तर्राष्ट्रिय युवा दिवस तयारीबारे रास्वपाको आयोजक समितिको बैठक बस्दै

अन्तर्राष्ट्रिय युवा दिवस तयारीबारे रास्वपाको आयोजक समितिको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को तयारीलाई तीव्र बनाउन आयोजक समितिको बैठक बोलाएको छ ।
महाधिवेशन तयारी तीव्र बनाउँदै राप्रपा, विभिन्न समिति गठन

महाधिवेशन तयारी तीव्र बनाउँदै राप्रपा, विभिन्न समिति गठन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६, २७ र २८ गते हुने पार्टीको महाधिवेशनलाई भव्य, व्यवस्थित र प्रभावकारी बनाउन महाधिवेशन मूल आयोजक समिति मातहत विभिन्न समिति गठन...
राप्रपाले भन्यो– प्रदेश सरकार कांग्रेस, एमाले र नेकपा मिलेर निर्माण गरून्

राप्रपाले भन्यो– प्रदेश सरकार कांग्रेस, एमाले र नेकपा मिलेर निर्माण गरून्

राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान परिस्थितिमा पार्टी कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने निर्णय गरेको छ ।

भर्खरै