नेभिगेशन
समाज

कहिले बन्ला चक्रपथको दोश्रो खण्ड(तस्बिरहरु)

काठमाडौँ । काठमाडौँको चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज) विस्तारका लागि नेपाल र चीनबीच सम्झौता भएको लामो समय बितिसक्दा पनि काम अघि बढ्न सकेको छैन। निर्माण कार्य सुरु नहुँदा लामो समय देखि स्थानीयवासी वर्षातमा हिलो र हिउँदमा धुलोको समस्या झेल्न बाध्य छन्। यो खण्ड विस्तारका लागि २०७५ सालमै सम्झौता भएको थियो। दुई देशका प्रतिनिधिबीच सडक विस्तारमा सहयोगसम्बन्धी पत्रमा हस्ताक्षर गरिएको थियो, जसमा ८.२ किलोमिटर लामो कलंकी–महाराजगञ्ज खण्ड समेटिएको छ। त्यसैगरी, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली उच्चस्तरीय चीन भ्रमणका क्रममा नेपाल र चीनबीच १२ बुँदे संयुक्त वक्तव्य जारी गर्दै काठमाडौँ चक्रपथ सुधार परियोजनाको दोस्रो चरण कार्यान्वयन गर्ने सहमति दोहोर्याइएको थियो। कलंकी देखि महाराजगञ्ज सर्भिस लेन निर्माण कार्य सुरु गरिए पनि मुख्य सडक निर्माणले गति लिन सकेको छैन ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी

Ring-Road_-398-1776664426.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ring-Road_-397-1776664424.jpg

Marvel
Extreme Energy

Ring-Road_-396-1776664415.jpg

Ring-Road_-395-1776664415.jpg

Ring-Road_-391-1776664386.jpg

Ring-Road_-392-1776664387.jpg

Ring-Road_-393-1776664402.jpg

Ring-Road_-393-1776664402.jpg

Ring-Road_-394-1776664402.jpg

Ring-Road_-390-1776664352.jpg

Ring-Road_-389-1776664348.jpg

Ring-Road_-388-1776664319.jpg

Ring-Road_-387-1776664317.jpg

Ring-Road_-386-1776664293.jpg

Ring-Road_-385-1776664292.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
आवागमन रोकेर घोप्टेभीरमा पहिरो रोकथामको काम सुरू (तस्बिरहरु)

आवागमन रोकेर घोप्टेभीरमा पहिरो रोकथामको काम सुरू (तस्बिरहरु)

लगातार सुक्खा पहिरो खसेकाले काम नसकिँदासम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म अवागमन बन्द गरेर काम गरिने नागढुंगा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड मलेखु–मुग्लिन सडकखण्डका रेसिडेन्ट इन्जिनियर प्रभुराज पाण्डेले...
लामो समय अलपत्र परेका विकास आयोजना समयमै सम्पन्न गराउन फिल्डमै खटिए मन्त्री लम्साल

लामो समय अलपत्र परेका विकास आयोजना समयमै सम्पन्न गराउन फिल्डमै खटिए मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले धनुषामा सञ्चालित तथा प्रस्तावित विकास आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माणकार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
सुक्खायामका लागि भारतबाट १५० मेगावाट बिजुली किन्न बोलपत्र आह्वान गरिने

सुक्खायामका लागि भारतबाट १५० मेगावाट बिजुली किन्न बोलपत्र आह्वान गरिने

आगामी सुक्खायाममा विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउन नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरेको छ।