नेभिगेशन
समाज

ड्रोनबाट हेर्नुहोस् हटाउन लागिएको थापाथली, टेकु र बल्खुको सुकुम्बासी बस्ती (तस्बिरहरु)

सरकारले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्ने भएपछि अहिले जताततै त्यसकै चर्चा छ । शनिबार बिहानदेखि नै अतिक्रमित घरटहरा भत्काउने सरकारी तयारी छ । 

सरकारको निर्देशन पाएसँगै प्रहरीले बिहीबार साँझ माइकिङ थालेको थियो। सुकुमबासीहरुलाई शुक्रबार साँझसम्म बस्ती छाड्न भनिएको छ। आज शुक्रबार पनि दिनभर माइकिङ गर्ने र शनिबार बिहानै डोजर चलाउने तयारी छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बागमती किनारका थापाथली, सिनामंगल, टेकु, बल्खु लगायत क्षेत्रमा सुकुमबासी बस्ती छ। प्रस्तुत तस्बिर थापाथली, टेकु र बल्खु क्षेत्रका सुकुम्बासी बस्तीका हुन् । 

Ncell
Extreme Energy

SUKUMBASI-BASTI-DRONE-_SIDHAKURA-16-1777007413.jpg

SUKUMBASI-BASTI-DRONE-_SIDHAKURA-14-1777007408.jpg

SUKUMBASI-BASTI-DRONE-_SIDHAKURA-13-1777007406.jpg

SUKUMBASI-BASTI-DRONE-_SIDHAKURA-12-1777007402.jpg

SUKUMBASI-BASTI-DRONE-_SIDHAKURA-11-1777007401.jpg

SUKUMBASI-BASTI-DRONE-_SIDHAKURA-10-1777007397.jpg

SUKUMBASI-BASTI-DRONE-_SIDHAKURA-9-1777007396.jpg

SUKUMBASI-BASTI-DRONE-_SIDHAKURA-7-1777007393.jpg

SUKUMBASI-BASTI-DRONE-_SIDHAKURA-8-1777007393.jpg

SUKUMBASI-BASTI-DRONE-_SIDHAKURA-5-1777007391.jpg

SUKUMBASI-BASTI-DRONE-_SIDHAKURA-4-1777007389.jpg

SUKUMBASI-BASTI-DRONE-_SIDHAKURA-6-1777007391.jpg

SUKUMBASI-BASTI-DRONE-_SIDHAKURA-3-1777007389.jpg

SUKUMBASI-BASTI-DRONE-_SIDHAKURA-2-1777007387.jpg

SUKUMBASI-BASTI-DRONE-_SIDHAKURA-1-1777007387.jpg

SUKUMBASI-BASTI-DRONE-_SIDHAKURA-16-1777006827.jpg

काठमाडौँ र ललितपुरमा जग्गा भएका पनि बस्छन् थापाथलीको सुकुम्बासी बस्तीमा (सूचीसहित)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...