नेभिगेशन
समाज

सुधन गुरुङ ५ नम्बरमा, महावीर ८ मा

काठमाडौँ । दुई मन्त्री थपिएसँगै मन्त्रीहरुको वरीयता पनि सार्वजनिक भएको छ ।

प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । पुनर्गठनसँगै १५ सदस्यीय मन्त्रिपरिषद् १७ सदस्यीय बनेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्रीको सिफारिसमा आज रास्वपा सांसद सुधन गुरुङ गृहमन्त्री र स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त भएका हुन् । मन्त्रिपरिषदमा गुरुङको वरीयता ५औं छ भने पुनको ८औं छ ।

Marvel
Extreme Energy

मन्त्रिपरिषदमा प्रधानमन्त्री बालेन पहिलो वरियतामा हुँदा दोस्रोमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले छन् । तेस्रोमा परराष्ट्रमन्त्री शिशिर खनाल छन् भने चौथोमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, छैटौंमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र सातौंमा कानुनमन्त्री सोविता गौतम छन् ।

यस्तो छ मन्त्रिपरिषदको वरीयताक्रम

Mantriharuko-list-1781009935.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘पूर्वतयारीमा सरकार चुक्दा धेरैको जीवनरक्षा गर्न सकिएन’

‘पूर्वतयारीमा सरकार चुक्दा धेरैको जीवनरक्षा गर्न सकिएन’

भोटेकोशी बाढीका बेला विपद् पूर्वतयारी र सूचना सम्प्रेषणमा सरकार चुक्दा ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरू बढी प्रभावित भएको अधिकारकर्मीहरूले बताएका छन् ।
तिहारले विपद्का बेला एकअर्कालाई साथ दिन प्रेरित गर्छ : सभामुख अर्याल

तिहारले विपद्का बेला एकअर्कालाई साथ दिन प्रेरित गर्छ : सभामुख अर्याल

सभामुख डोलप्रसाद (डीपी) अर्यालले तिहार पर्वले आपसी सद्भाव, भाइचारा र सहकार्यको भावना विकास गर्दै विपद्का बेला एकअर्कालाई सहयोग गरेर अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।
भाषा, संस्कृति र सम्पदाको संरक्षण सबैको साझा दायित्व : मन्त्री श्रेष्ठ

भाषा, संस्कृति र सम्पदाको संरक्षण सबैको साझा दायित्व : मन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भाषा, संस्कृति, संस्कार र सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।
लोकतान्त्रिक संस्थाको विनाशलाई क्रान्ति मान्न सकिँदैन : प्रदीप ज्ञवाली

लोकतान्त्रिक संस्थाको विनाशलाई क्रान्ति मान्न सकिँदैन : प्रदीप ज्ञवाली

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख प्रदीप ज्ञवालीले लोकतान्त्रिक संस्थाहरूको विनाशलाई क्रान्ति मान्न नसकिने बताएका छन् ।