नेभिगेशन
समाज

प्रतिनिधिसभाको बैठक सर्यो, दिउँसो २ बजे बस्ने

काठमाडौं । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे मात्रै बस्ने भएको छ ।

संसद् सचिवालयले सूचना टाँसेर बैटक दिउँसो २ बजे बस्ने जनाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसदमा जारी गतिरोध हटाउन रास्वपा सभापति रवि लामिछानेको आह्वानमा अहिले सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ ।

Ncell
Extreme Energy

सर्वदलीय बैठकमा छलफल जारी रहेकाले प्रतिनिधिसभाको बैठक सारिएको हो ।

सीमा विवादमा प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्ति र आर्थिक विधेयकलाई विपक्षी दलहरुले संसद अबरुद्ध गर्दै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
विभिन्न स्थानबाट २० जना  किन परे पक्राउ ?

विभिन्न स्थानबाट २० जना किन परे पक्राउ ?

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ ।
यी स्थानमा आज भारी वर्षाको सम्भावना

यी स्थानमा आज भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

आन्तरिक राजस्व विभागको आयोजनामा अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. वाग्लेले १५ जना १–१ लाख रुपैयाँका विजेता र १ जना १० लाख रुपैयाँ विजेता उपभोक्ता छनोट गरेका...