नेभिगेशन
समाज

राष्ट्रिय सभागृहमा मदन भण्डारीको सम्झना (तस्बिरहरु)

काठमाडौँ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीका ७५ औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आज काडमाडौँको सभागृहमा विशेष कार्यक्रमको आयोजना गर्यो ।

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल, नेकपाका सहसंयोजक माधवकुमार नेपाल तथा नेकपा नेता झलनाथ खनालसहितका वापन्थी नेता तथा कार्यकर्ता सहभागी थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्वराष्ट्रपति भण्डारी स्वर्गीय मदन भण्डारीकी पत्नी हुन् । एमाले उपाध्यक्ष रहेकै बेला राष्ट्रपति बनेकी भण्डारी अब फेरि एमाले राजनीतिमा सक्रिय हुने तयारीमा छिन् ।

Ncell
Extreme Energy

WhatsApp-Image-2026-06-28-at-15.04.27-1782639693.jpeg

WhatsApp-Image-2026-06-28-at-15.04.26-1782639693.jpeg

WhatsApp-Image-2026-06-28-at-15.04.28-(1)-1782639692.jpeg

WhatsApp-Image-2026-06-28-at-15.04.27-(1)-1782639692.jpeg

WhatsApp-Image-2026-06-28-at-15.04.28-1782639692.jpeg

WhatsApp-Image-2026-06-28-at-15.04.29-(1)-1782639691.jpeg

WhatsApp-Image-2026-06-28-at-15.04.29-1782639691.jpeg

WhatsApp-Image-2026-06-28-at-15.04.31-1782639690.jpeg

WhatsApp-Image-2026-06-28-at-15.04.30-(1)-1782639690.jpeg

WhatsApp-Image-2026-06-28-at-15.04.30-1782639690.jpeg

WhatsApp-Image-2026-06-28-at-15.04.29-(2)-1782639690.jpeg

WhatsApp-Image-2026-06-28-at-15.04.31-(2)-1782639689.jpeg

WhatsApp-Image-2026-06-28-at-15.04.31-(1)-1782639689.jpeg

WhatsApp-Image-2026-06-28-at-15.04.33-1782639688.jpeg

WhatsApp-Image-2026-06-28-at-15.04.32-(1)-1782639688.jpeg

WhatsApp-Image-2026-06-28-at-15.04.32-1782639688.jpeg

WhatsApp-Image-2026-06-28-at-15.04.31-(3)-1782639688.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...
सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

अविरल वर्षाका कारण सेती नदीको बहाब बढेर पोखराको रामघाटमा ताल बनेको छ । जिल्ला प्रशासन कास्कीले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...