नेभिगेशन
जनप्रतिनिधिका कुरा

पासपोर्ट छपाई घोटालाको अध्ययन गर्दै लेखा समिति

काठमाडौँ । विद्युतीय राहदानी छपाई घोटालाको संसदीय समितिले अध्ययन गर्ने भएको छ । 

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले विद्युतीय राहदानी छपाईमा भएको ढिलाई, ठेक्कामा भएको अनियमितता, अख्तियार दुरुपयोग अनुसन्धानबाट भइरहेको अनुसन्धान लगायत विषयमा छलफल गर्न लागेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिका उपसचिव सुशीला आचार्यकाअनुसार विद्युतीय राहदानी छपाईको सम्बन्धमा छलफल गर्न मंगलबार विहान ९ बजे बैठक बस्दैछ । 

Ncell
Extreme Energy

विद्युतीय राहदानी छपाइ र खरिद ठेक्कामा करिब १० अर्ब १३ करोड रुपैयाँको अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनामाथि मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
हरितालिका तीज : व्रत बस्दा मनोकामना पूरा हुने विश्वास

हरितालिका तीज : व्रत बस्दा मनोकामना पूरा हुने विश्वास

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्व आज देवादिदेव महादेवको विधिपूर्वक पूजाआराधना गरी मनाइँदैछ ।
फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी पैदल आवागमन सञ्चालनमा ल्याइएको छ । फलाखु खोलामा रहेको पक्की पुल तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथिको पक्की पुल बाढीले बगाएपछि सो...
हरितालिका तीज : पशुपति क्षेत्रमा बिहानैदेखि महिला व्रतालुको लाम

हरितालिका तीज : पशुपति क्षेत्रमा बिहानैदेखि महिला व्रतालुको लाम

यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको बिहानैदेखि पशुपति क्षेत्रमा महिला व्रतालु भक्तजनको लाम लागेको छ ।
आङ्देम्बेले भने- तीजलाई महिला सम्मान र समान अधिकारको पर्व बनाऔँ

आङ्देम्बेले भने- तीजलाई महिला सम्मान र समान अधिकारको पर्व बनाऔँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले हरितालिका तिजलाई परम्परा र उत्सवमा मात्र सीमित नराखी महिला सम्मान, समान अधिकार, आत्मनिर्भरता र सामाजिक न्यायको सन्देश दिने...