नेभिगेशन
समाज

रुकुम पूर्वमा ५ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । रुकुम पूर्वमा ५ रेक्टर स्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो ४ः३० बजेको समयमा रुकुम पूर्वमा ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भूकम्पको केन्द्रबिन्दु रुकुम पूर्वको कोल क्षेत्र नजिकै रहेको राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

Ncell
Extreme Energy

जिल्लामा भूकम्पका कारण अहिले सम्म कुनैपनि क्षतिका विषयमा त्यस्तो जानकारी प्राप्त नभएको रुकुम पूर्वका सहायक जिल्ला अधिकारी समिर गौतमले जनाएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमबाप्पेले जिते गोल्डेन बुट

एमबाप्पेले जिते गोल्डेन बुट

विश्वकप २०२६ भर सर्वाधिक १० गोल गरेका फ्रान्सका कप्तान एमबाप्पेले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्ड जितेका छन् ।
रोड्रीले जिते गोल्डेन बल

रोड्रीले जिते गोल्डेन बल

स्पेनलाई १६ वर्षपछि विश्वकप जिताउन नेतृत्वदायी भुमिका खेलेका रोड्रीले प्लेअर अफ दि टुर्नामेन्ट बन्दै एडिडास गोल्डेन बल जिते ।
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आज भएको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अत्तिरिक्त समयमा धकेलिएको थियो ।
सोमबार नेपाल भित्रिँदै १ हजार मेट्रिक टन डिएपि मल

सोमबार नेपाल भित्रिँदै १ हजार मेट्रिक टन डिएपि मल

सो मलमध्ये १ हजार २५० मेट्रिक टन मल १ गते नेपालतर्फ ढुवानी सुरु भएको कृषी मन्त्रालयले जनाएको छ । कृषी मन्त्री गीता चौधरीको सचिवालयका अनुसार उक्त मल सोमबार...