नेभिगेशन
समाज

हर्क साम्पाङलाई स्वागत गर्न जानकी मन्दिर पुगेका कार्यकर्ता लखेटिए

काठमाडौँ । अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)लाई स्वागत गर्न जानकी मन्दिर पुगेका श्रम संस्कृति पार्टीका कार्यकर्ताहरु लेखेटिएका छन् । हिन्दु सम्राट सेनाका समर्थकहरुले श्रम संस्कृति पार्टीका कार्यकर्ताहरुलाई जानकी मन्दिर प्रवेशमा रोक लगाएका हुन् । 

अध्यक्ष साम्पाङ आज जानकी मन्दिर दर्शनका लागि जनकपुर जाने कार्यक्र तय भएको थियो । उनी आउने भएपछि उनलाई स्वागत गर्न श्रम संस्कृति पार्टीका कार्यकर्ता तथा समर्थकहरु जानकी मन्दिर पुगेका थिए । सोही उनीहरु लखेटिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विगतमा गाई काटेर खानुपर्ने अभिव्यक्ति दिएको भन्दै साम्पाङ निषेध गरिएको हिन्दु सम्राट सेनाका समर्थकहरुले बताएका हुन् । घटना बिभिन्न भिडियोहरु सामाजिक सञ्जालमा पोस्ट भइरहेका छन् । 

Ncell
Extreme Energy

त्यस्तै हर्क साम्पाङले पनि जानकी मन्दिरमा आफ्ना श्रमदाताहरुमाथि दुर्व्यहार भएको बताएका छन् । उनले लेखेका छन्, ‘जानकी मन्दिर परिसरमा हाम्रा श्रमदाताहरुलाई दुर्व्यवहार भएछ ! त्यसैले मन्दिर दर्शन गर्न नसक्ने भैयो आज ! कुनै दिन जानकी देवीले दर्शन दिनुहोला !’ 

त्यस्तै उनले गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको आफूले देखेको पनि बताएका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।
४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

हिमताल विस्फोटनबाट हुने बाढी (जीएलओएफ) को जोखिम घटाउन नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन सरकारले तयारी थालेको छ ।
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ।
इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ ।