नेभिगेशन
समाज

कीर्तिपुरमा कारमा आगलागी, जलेर एक जनाको मृत्यु

काठमाडौँ । कीर्तिपुरको चाँदनीचोकमा कारमा रोकिराखेको कारमा आगलागी भएको छ ।

घटनामा एक जनाको जलेर मृत्यु भएको छ । उनको शव सिट बेल्ट लगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार बिहान बा५च ३०३८ नम्बरको कार जलेको हो । आगलागीको कारण र मृतकको पहिचान खुलेको छैन ।

Marvel
Extreme Energy

प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले कारबाट एक जनाको शव निकालिएको तर पहिचान नभएको जानकारी दिए । उनका अनुसार, शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको पनि उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्त्रालयद्वारा नापी विभागले गरेको ८५७ जना कर्मचारीको सरुवा रद्द, नयाँ मापदण्डअनुसार पुनः सरुवा गरिने

मन्त्रालयद्वारा नापी विभागले गरेको ८५७ जना कर्मचारीको सरुवा रद्द, नयाँ मापदण्डअनुसार पुनः सरुवा गरिने

सुगम तथा सुविधासम्पन कार्यालयहरूमा कार्यरत कर्मचारीहरूलाई पुनः सुगम क्षेत्रमै पदस्थापना गरिएको र दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीहरूको माग एवं गुनासो उपेक्षा गरिएको भन्दै कर्मचारीहरूले नै मन्त्रालय तथा प्रधानमन्त्री तथा...
सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् ।
शीतलहर र हिमपातको जोखिम घटाउन सरकारको पूर्वतयारी, चिसो बढे विद्यालय बन्ददेखि जोरबिजोरसम्मको तयारी

शीतलहर र हिमपातको जोखिम घटाउन सरकारको पूर्वतयारी, चिसो बढे विद्यालय बन्ददेखि जोरबिजोरसम्मको तयारी

हिउँदमा तराईमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न सरकारले पूर्वतयारी थालेको छ ।

भर्खरै