नेभिगेशन
समाज

नेपाली सेनामा प्रधानसेनापतिदेखि सिपाहीसम्म कसको तलब कति ?

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटबाट बढाएको तलबमान लागु गरेको छ । 

मन्त्रिपरिषद्को साउन ६ गतेको बैठकबाट साउन १ गतेदेखि लागु हुनेगरी तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्ताका सम्बन्धमा निर्णय गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्णयअनुसार नयाँ तलबमान एवं एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि पश्चात् कायम हुने तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता बापतको रकम कायम गर्ने भनिएको छ । 

Marvel
Extreme Energy

सरकारको निर्णयअनुसार नेपाली सेनामा नयाँ तलबमान लागु भएको छ । 

प्रधानसेनापतिको तलब ९० हजार ५९४ पुगेको छ भने सिपाहीको तलब ३६ हजार ३३८ पुगेको छ । 

हेर्नुस् प्रधानसेनापतिदेखि सिपाहीसम्म तलब

3-1785997180.jpg
4-1785997180.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अनुमति नलिई निषेधित क्षेत्रमा पदयात्रा गराउने ट्राभल्स एजेन्सीलाई ५० हजार जरिवाना

अनुमति नलिई निषेधित क्षेत्रमा पदयात्रा गराउने ट्राभल्स एजेन्सीलाई ५० हजार जरिवाना

निषेधित क्षेत्रमा आवश्यक अनुमति नलिई चार मेक्सिकन नागरिकलाई पदयात्रा गराएको भन्दै अध्यागमन विभागले एक ट्राभल्स एजेन्सीसहित चार विदेशी नागरिकलाई कारबाही गरेको छ।
रविले सम्झाए कांग्रेस र कम्युनिस्टको संघर्ष, भने– निष्ठामा अडिन नसक्ने राजनीतिमा नलागे हुन्छ

रविले सम्झाए कांग्रेस र कम्युनिस्टको संघर्ष, भने– निष्ठामा अडिन नसक्ने राजनीतिमा नलागे हुन्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता–कार्यकर्तालाई एउटा चुनावको नतिजा मात्र नहेरी निष्ठाको राजनीति गर्न आग्रह गरेका छन्। वडा सदस्य र वडाध्यक्ष बन्ने आकांक्षी कम...
जनताले अत्यधिक मत दिएर पठाएको हामीलाई ठालु पल्टिनका लागि होइन– सभापति लामिछाने

जनताले अत्यधिक मत दिएर पठाएको हामीलाई ठालु पल्टिनका लागि होइन– सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र अवसरको राजनीति बढेको भन्दै नेता–कार्यकर्तालाई सचेत गराएका छन्।
लोकतन्त्र परिणाम मात्र होइन, प्रक्रिया पनि हो : रवि लामिछाने

लोकतन्त्र परिणाम मात्र होइन, प्रक्रिया पनि हो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी विधिको शासन र लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको बताएका छन्।