नेभिगेशन
मुख्य समाचार

तिलकुमारी पराजुलीको अन्तिम संस्कार आज, श्रीमानको कुशको शव बनाएर दाहसंस्कार गरिँदै

काभ्रे । सुनकोशी नदीमा मृत अवस्थामा फेला परेकी मण्डनदेउपुर–७, कुन्तावेसीकी तिलकुमारी पराजुलीको आज अन्तिम संस्कार गरिने भएको छ ।

परिवारका अनुसार तिलकुमारीको शव पहिचान भइसकेको छ र हाल धुलिखेल अस्पतालमा पोस्टमार्टम भइरहेको छ । उनका श्रीमान् केदारनाथ पराजुली भने अझै बेपत्ता छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परिवारले तिलकुमारीको पार्थिव शरीर र बेपत्ता केदारनाथको प्रतीकस्वरूप कुशको शरीर बनाएर संयुक्त रूपमा अन्तिम दाहसंस्कार गर्ने तयारी गरेको जनाएको छ ।

Ncell
Extreme Energy

परिवारका अनुसार आज साउन २५ गते बिहान ११ः३० देखि १२ बजेको आसपास इन्द्रावतीमा शवयात्रा तथा दाहसंस्कार गरिनेछ ।

दोलालघाटबाट सँगै बेपत्ता भएका तिलकुमारी र केदारनाथमध्ये तिलकुमारीको शव केही दिनअघि ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ स्थित सुनकोशी नदीमा फेला परेको थियो । केदारनाथको खोजी भने जारी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुस्ता जोगाउन स्थानीय र सुरक्षाकर्मी जनश्रमदानमा (तस्बिरहरू)

सुस्ता जोगाउन स्थानीय र सुरक्षाकर्मी जनश्रमदानमा (तस्बिरहरू)

नारायणी नदीको बहाव बढेसँगै डुबान र कटानको जोखिम बढेपछि पश्चिम नवलपरासीको सुस्ता जोगाउन स्थानीयवासी र सुरक्षाकर्मी सामूहिक रूपमा अस्थायी तटबन्ध निर्माणमा जुटेका छन् ।
देउवालाई सभापतिबाट हटाउने प्रक्रिया वैधानिक छैन तर कांग्रेस नफुटोस्– विष्णु रिजाल

देउवालाई सभापतिबाट हटाउने प्रक्रिया वैधानिक छैन तर कांग्रेस नफुटोस्– विष्णु रिजाल

नेकपा एमालेका नेता विष्णु रिजालले शेरबहादुर देउवासँग नेपाली कांग्रेस नेताका रूपमा राजनीतिक वैधता र सान्दर्भिकता नरहे पनि उनलाई सभापतिबाट हटाउने प्रक्रिया भने विधान र कानुनसम्मत नभएको बताएका छन्...
बिजुली सर्ट भएर रौतहटमा घरमा आगलागी, साढे १८ लाखको क्षति

बिजुली सर्ट भएर रौतहटमा घरमा आगलागी, साढे १८ लाखको क्षति

रौतहटको फतुवा विजयपुर नगरपालिका–१० दुधिअवामा बिजुली सर्ट भएर घरमा आगलागी हुँदा १८ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
टायर पन्चर भएपछि माइक्रोबस पल्टिँदा ६ जना घाइते

टायर पन्चर भएपछि माइक्रोबस पल्टिँदा ६ जना घाइते

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोतीमा माइक्रोबस अनियन्त्रित भई पल्टिँदा ६ जना घाइते भएका छन् ।