नेभिगेशन
सबै कुरा

गभर्नर अधिकारीको योग्यता विवाद सम्बन्धी मुद्दाको सुनवाई स्थगित

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीको योग्यता सम्बन्धी विवादबारे सर्वोच्चमा दायर मुद्दाको सुनवाई आजका लागि स्थगित भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अधिवक्ता दीपकराज जोशीसहितले दायर गरेको मुद्दाको पेशी आइतबारका लागि तोकिएको थियो । तर, आज सो पेशी स्थगनमा परेको सर्वोच्च अदालतले जनाएको छ । पुस १२ गते दायर रिटमा १३ पुसमा सर्वोच्च अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयसँग जवाफ माग गरेर पूर्ण सुनुवाइका लागि माघ ९ गतेको पेशी तोकिएको थियो ।

Ncell
Extreme Energy

माघ ९ मा सर्वोच्चका न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ तोकिए पनि  सो दिन मुद्दा हेर्न नभ्याउनेमा परेको थियो । राष्ट्र बैंक ऐनअनुसार गभर्नर हुन अर्थशास्त्र, कानुन, वाणिज्य लगायतका विषयमा कम्तीमा स्नातकोत्तर उत्तीर्ण हुनुपर्छ । तर, गभर्नर अधिकारी स्नातक मात्रै उत्तीर्ण छन् ।   

सम्बन्धित समाचार :

कति हो गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यता ?


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १५४ रुपैयाँ २८...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
सुशासनमा निर्मम बने अर्थमन्त्री वाग्ले, अब सरकारी बजेटको दुरुपयोग रोकिने

सुशासनमा निर्मम बने अर्थमन्त्री वाग्ले, अब सरकारी बजेटको दुरुपयोग रोकिने

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले वित्तीय सुशासन कायम राख्न निर्मम बनेका छन् । सरकारी बजेटको दुरुपयोग रोक्न उनले नयाँ उपायहरु अवलम्बन गरेका छन् ।