नेभिगेशन
समाज

एमालेका कार्यकर्ताले प्रश्न गर्ने मात्र होइन जवाफ पनि दिनुपर्छ: सचिव पद्मा अर्याल

काठमाडौं । नेकपा (एमाले)की सचिव पद्मा अर्यालले एमाले राजनीतिक परीक्षा दिनुपर्ने चरणमा रहेको बताएकी छिन् । राष्ट्रिय भेलामा स्वागत मन्तव्य राख्दै अर्यालले आउने स्थानीय तहको निर्वाचनलाई राजनीतिक परीक्षा हुने बताइन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'आउने स्थानीय तहको निर्वाचनको परीक्षा हामीले जित्नै पर्छ',  अर्यालले भनिन्- 'गत निर्वाचनको क्षतीपूर्ती हामीले हामी आउने निर्वाचनबाट लिनु पर्दछ । हामी जनतासँग बसेर उनीहरुका गुनासा सुन्ने र समाधानका लागि पहल गर्नुपर्छ।' 

Marvel
Extreme Energy

एमालेका कार्यकर्ताले आलोचना र प्रश्न मात्र गर्ने होइन उत्तर दिन पनि तयार हुनुपर्नेमा उनले जोड् दिइन् । 'हामी माथी जनताले प्रश्न गरेका छन् । त्यस्ता प्रश्नको जवाफ कार्यकर्ताले पनि दिनु पर्दछ । सबै कुरा नेतृत्वतिर फर्काएर हुँदैन ।  पार्टी बलियो बनाउन निष्क्रिय बसेका कार्यकर्तालाई सक्रिय बनाउनु पर्छ',  उनले भनिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तातोपानी नाका तत्काल खुलाउन चिनियाँ पक्षसँग परराष्ट्रमन्त्री खनालको आग्रह

तातोपानी नाका तत्काल खुलाउन चिनियाँ पक्षसँग परराष्ट्रमन्त्री खनालको आग्रह

परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल खुलाउन चिनियाँ पक्षसँग आग्रह गरेका छन्।
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

पूर्वसांसद सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
द्रुतमार्गको सबैभन्दा लामो महादेवटार सुरुङको ‘ब्रेक थ्रु’

द्रुतमार्गको सबैभन्दा लामो महादेवटार सुरुङको ‘ब्रेक थ्रु’

निर्माणाधीन काठमाडौँ–तराई–मधेश द्रुतमार्ग अन्तर्गत महादेवटारस्थित सबैभन्दा लामो सुरुङको आज ब्रेक थ्रु भएको छ ।
पाँच स्थानीय तह भूमिहीन समस्यामुक्त, बाँकी ७४८ को प्रगति साप्ताहिक अनुगमन गरिने

पाँच स्थानीय तह भूमिहीन समस्यामुक्त, बाँकी ७४८ को प्रगति साप्ताहिक अनुगमन गरिने

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि स्थानीय तह र जिल्लाको प्रगति छुट्टाछुट्टै अनुगमन तथा मूल्याङ्कन गर्ने भएको छ।

भर्खरै