नेभिगेशन
समाज

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

काठमाडौं ।  पूर्वसांसद सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताउँदै मेयरमा उम्मेदवारी घोषणा गरेकी हुन्।

Marvel
Extreme Energy

श्रेष्ठले काठमाडौं महानगरको नेतृत्वका लागि आफ्नो उम्मेदवारी रहने जानकारी दिएकी छन्। श्रेष्ठले गत वर्ष राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेकी थिइन्। त्यसयता उनी सार्वजनिक भूमिकामा छैनन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमालेका कार्यकर्ताले प्रश्न गर्ने मात्र होइन जवाफ पनि दिनुपर्छ: सचिव पद्मा अर्याल

एमालेका कार्यकर्ताले प्रश्न गर्ने मात्र होइन जवाफ पनि दिनुपर्छ: सचिव पद्मा अर्याल

नेकपा (एमाले)की सचिव पद्मा अर्यालले एमाले राजनीतिक परीक्षा दिनुपर्ने चरणमा रहेको बताएकी छिन् । राष्ट्रिय भेलामा स्वागत मन्तव्य राख्दै अर्यालले आउने स्थानीय तहको निर्वाचनलाई राजनीतिक परीक्षा हुने बताइन्...
द्रुतमार्गको सबैभन्दा लामो महादेवटार सुरुङको ‘ब्रेक थ्रु’

द्रुतमार्गको सबैभन्दा लामो महादेवटार सुरुङको ‘ब्रेक थ्रु’

निर्माणाधीन काठमाडौँ–तराई–मधेश द्रुतमार्ग अन्तर्गत महादेवटारस्थित सबैभन्दा लामो सुरुङको आज ब्रेक थ्रु भएको छ ।
पाँच स्थानीय तह भूमिहीन समस्यामुक्त, बाँकी ७४८ को प्रगति साप्ताहिक अनुगमन गरिने

पाँच स्थानीय तह भूमिहीन समस्यामुक्त, बाँकी ७४८ को प्रगति साप्ताहिक अनुगमन गरिने

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि स्थानीय तह र जिल्लाको प्रगति छुट्टाछुट्टै अनुगमन तथा मूल्याङ्कन गर्ने भएको छ।
पृथ्वीनारायण क्याम्पसलाई स्वायत्त डिग्री प्रदान गर्ने संस्थाका रूपमा रूपान्तरण गर्ने तयारी

पृथ्वीनारायण क्याम्पसलाई स्वायत्त डिग्री प्रदान गर्ने संस्थाका रूपमा रूपान्तरण गर्ने तयारी

त्रिभुवन विश्वविद्यालयको पुनर्संरचनाअन्तर्गत पोखरास्थित पृथ्वीनारायण (पीएन) क्याम्पसलाई स्वायत्ततासहित आफैँले उपाधि (डिग्री) प्रदान गर्न सक्ने संस्थाका रूपमा विकास गर्ने प्रक्रिया अघि बढाइएको छ।

भर्खरै