नेभिगेशन
कर्पाोरेट

ह्वासिन सिमेन्टका उपमहाप्रबन्धक पोखरेललाई अन्तराष्ट्रियतर्फको उत्कृष्ट प्रबन्धक सम्मान

चिनियाँ सिमेन्ट उत्पादक कम्पनी ह्वासिन कर्पोरेसनको अन्तराष्ट्रियतर्फको उत्कृष्ट प्रबन्धक सम्मान नेपालले जितेको छ । चिनियाँ लगानीमा १५ महिर्ना अघि मात्रै सञ्चालनमा आएको ह्वासिन सिमेन्टका उपमहाप्रबन्धक डिल्लीराज पोखरेललाई सो सम्मान प्रदान गरिएको ह्वासिन सिमेन्ट कर्पोरेसनले जनाएको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चीनको वुहानमा आयोजित एक कार्यक्रममा उपमहाप्रबन्धक पोखरेलाई सो सम्मान प्रदान गरिएको हो । चिनियाँ बहुराष्ट्रिय कम्पनी ह्वासिन सिमेन्ट दक्षिण अफ्रिका,मध्यपूर्व र नेपालसहित ११ मुलुकमा फैलिएको छ । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप कर्पाोरेट
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

यस सहयोगले विपदबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने कम्पनीले विश्वास लिएको जनाएको छ । सफ्टी हाइजिनले विपद्को यस कठिन समयमा सामाजिक उत्तरदायित्वप्रतिको...
कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।

भर्खरै