नेभिगेशन
समाज

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसमा १५ औँ महाधिवेशनको रौनक छ । पार्टी कार्यालय सानेपादेखि महाधिवेशनस्थल खुलामञ्च र राष्ट्रिय सभागृहमा यतिबेला कांग्रेसको नयाँ नेतृत्व र कार्यसमिति चयनको सरगर्मी छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ । 

Ncell
Extreme Energy

देउवा पक्षले १५ औं महाधिवेशनको तयारी र विभिन्न छलफलका लागि चुनदेवीमा सिंगो घर नै भाडामा लिएर सम्पर्क कार्यालय खोलेको थियो । तर, यहाँ कुनै चहलपहल छैन । असोज २० गतेदेखि पालिका अधिवेशन थाल्ने घोषणा गरेको यो पक्ष सबैजसो जिल्लामा वडा अधिवेशन गर्न सकेको छैन । 

तस्बिरः सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी 

Nepali-Congress-Chundebi-office--1653-1791456966.jpg

Nepali-Congress-Chundebi-office--1655-1791456955.jpg

Nepali-Congress-Chundebi-office--1647-1791456955.jpg

Nepali-Congress-Chundebi-office--1648-1791456944.jpg

Nepali-Congress-Chundebi-office--1651-1791456944.jpg

Nepali-Congress-Chundebi-office--1649-1791456933.jpg

Nepali-Congress-Chundebi-office--1654-1791456932.jpg

Nepali-Congress-Chundebi-office--1652-1791456921.jpg

Nepali-Congress-Chundebi-office--1645-1791456921.jpg

Nepali-Congress-Chundebi-office--1646-1791456908.jpg

Nepali-Congress-Chundebi-office--1650-1791456907.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...