नेभिगेशन
सबै कुरा

शान्तिवाटिकामा धर्ना बसेकालाई महानगर प्रहरीले हटायो (तस्विर)

काठमाडौँ । माइतीघर मण्डलाबाट लखेटिएपछि शान्तिवाटिकामा बिभिन्न माग राख्दै धर्नामा बसेकाहरुलाई त्यहाँबाट पनि हटाइएको छ । उनीहरुलाई काठमाडौँ महानगर प्रहरीले त्यहाँबाट हटाएको हो । मिटरब्याज पीडितहरुले न्याय माग्दै धर्ना दिदै आएका थिए भने आरती साहको न्यायको लागि भन्दै उनको परिवार पनि धर्नामा बसेका छन् । त्यस्तै न्यायाधीश भुवन गिरीलाई कारवाहीको माग गर्दै आरती रावल पनि अनसनमा बस्दै आएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

माइतिघर मण्डलामा निषेधाज्ञा जारी भएपछि उनीहरुलाई त्यहाँबाट हटाइएको थियो । त्यसपछि उनीहरु शान्तिवाटिकामा बस्दै आएका थिए । र अहिले महानगरले त्यहाँबाट पनि हटाएको छ । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे विकास साझेदारहरूसँग छलफल गरेका छन्।
हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रको अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौँ : रवि लामिछाने

हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रको अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गर्नुपर्ने प्रस्ताव राखेका छन्।
चोटमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

चोटमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा आफन्त गुमाएका तथा बेपत्ता भएका नागरिकले राज्यप्रति आक्रोश पोख्नु स्वाभाविक भएको बताएका छन्।

भर्खरै