नेभिगेशन
समाज

निर्वाचन आयोग किन पुग्यो कांग्रेस ?

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी महामन्त्री प्रदीप पौडेलले आज पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमिति अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

Marvel
Extreme Energy

महामन्त्री पौडेलले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण बुझाए ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा–५१ अनुसार महामन्त्री पौडेलले कार्यसमितिको विवरणसहित पार्टीका अन्य दस्तावेज आयोगमा बुझाए । उनले कांग्रेसको विधान संशोधनसम्बन्धी विवरण

, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, समसामयिक राजनीतिक दस्तावेज तथा महाधिवेशनका निर्णयहरू आयोगलाई बुझाएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सगरमाथाको फेदमा दुई हेलिकप्टर ठोक्किए

सगरमाथाको फेदमा दुई हेलिकप्टर ठोक्किए

सगरमाथा हिमालको फेद फेरिचेमा दुई हेलिकप्टर आपसमा ठोक्किएका छन् ।
अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

अष्ट्रेलियाका विस्फोटक अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३८ वर्षीय म्याक्सवेलले सोमबार आधिकारिक रूपमा आफ्नो १४ वर्ष लामो अन्तर्राष्ट्रिय करियरमा पूर्णविराम लगाएका हुन् ।
न्यायाधीश विचौलिया कनेक्सन : कानुन समितिको बैठक बस्दै, बोलाइयो कानुनमन्त्री

न्यायाधीश विचौलिया कनेक्सन : कानुन समितिको बैठक बस्दै, बोलाइयो कानुनमन्त्री

न्यायाधीश र विचौलियाको कनेक्सनले नेपालको राजनीति तरंगित भएका बेला प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।
प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

बाली उत्पादनको मुख्य सिजनमा मुलुकका प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालनमा आउने भएका छन् ।