नेभिगेशन
समाज

सगरमाथाको फेदमा दुई हेलिकप्टर ठोक्किए

काठमाडौँ । सगरमाथा हिमालको फेद फेरिचेमा दुई हेलिकप्टर आपसमा ठोक्किएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

४ हजार २५० मिटर उचाइको फेरिचेमा हेलिकप्टर ल्याण्ड गर्ने क्रममा आज विहान दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । 

Marvel
Extreme Energy

दुर्घटनालगत्तै अन्य हेलिकप्टरबाट उद्धार भइरहेको छ । 

घटनाको विस्तृत विवरण आउन बाँकी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

अष्ट्रेलियाका विस्फोटक अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३८ वर्षीय म्याक्सवेलले सोमबार आधिकारिक रूपमा आफ्नो १४ वर्ष लामो अन्तर्राष्ट्रिय करियरमा पूर्णविराम लगाएका हुन् ।
न्यायाधीश विचौलिया कनेक्सन : कानुन समितिको बैठक बस्दै, बोलाइयो कानुनमन्त्री

न्यायाधीश विचौलिया कनेक्सन : कानुन समितिको बैठक बस्दै, बोलाइयो कानुनमन्त्री

न्यायाधीश र विचौलियाको कनेक्सनले नेपालको राजनीति तरंगित भएका बेला प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।
प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

बाली उत्पादनको मुख्य सिजनमा मुलुकका प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालनमा आउने भएका छन् ।
निर्वाचन आयोग किन पुग्यो कांग्रेस ?

निर्वाचन आयोग किन पुग्यो कांग्रेस ?

नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।