नेभिगेशन
समाज

न्यायाधीश विचौलिया कनेक्सन : कानुन समितिको बैठक बस्दै, बोलाइयो कानुनमन्त्री

काठमाडौँ । न्यायाधीश र विचौलियाको कनेक्सनले नेपालको राजनीति तरंगित भएका बेला प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिले न्याय परिषद सदस्य समेत रहेकी कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमलाई बोलाएर न्यायाधीश र विचौलिया कनेक्सन तथा अब चाल्नुपर्ने बाटोबारे छलफल गर्न लागेको छ । 

Marvel
Extreme Energy

राष्ट्रिय स्वतन्त्र पार्टीले न्यायाधीशमाथि संसदीय प्रक्रिया अगाडि बढाउन संसदीय दललाई निर्देशन दिएका बेला संसदीय समिति पनि सक्रिय भएको हो । 

कानुन समितिमा न्यायाधीशको विचौलिया कनेक्सन र आचरणबारे गम्भीर छलफल हुने सभापति समीक्षा बास्कोटाले बताइन् । 

उनकाअनुसार बैठकमा मेलमिलापसम्बन्धी विधेयकमा पनि संशोधनकर्ता सांसदहरुसँग छलफल हुनेछ । 

बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सगरमाथाको फेदमा दुई हेलिकप्टर ठोक्किए

सगरमाथाको फेदमा दुई हेलिकप्टर ठोक्किए

सगरमाथा हिमालको फेद फेरिचेमा दुई हेलिकप्टर आपसमा ठोक्किएका छन् ।
अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

अष्ट्रेलियाका विस्फोटक अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३८ वर्षीय म्याक्सवेलले सोमबार आधिकारिक रूपमा आफ्नो १४ वर्ष लामो अन्तर्राष्ट्रिय करियरमा पूर्णविराम लगाएका हुन् ।
प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

बाली उत्पादनको मुख्य सिजनमा मुलुकका प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालनमा आउने भएका छन् ।
निर्वाचन आयोग किन पुग्यो कांग्रेस ?

निर्वाचन आयोग किन पुग्यो कांग्रेस ?

नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।