नेभिगेशन
समाज

कार्कीको रिटमा तिहारपछि सुनुवाइ

काठमाडौँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले पेश गरेको रिट दर्ता गर्दै पेशी तोकेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले आईजीपीबाट हटाएपछि पुनर्बहालीको माग गर्दै कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन् । 

Marvel
Extreme Energy

अधिवक्ता टीकाध्वज कुवँरका अनुसार, कार्कीले हिजो रिट पेश गरेका थिए । सर्वोच्च प्रशसनले अध्ययनपछि आज दर्ता गरेको हो । 

कार्कीको रिटमा तिहारपछि मात्रै सुनुवाइ हुने भएको छ । कात्तिक ३० गतेलाई पेसी तोकिएको सर्वोच्चले जनाएको छ। 

गत बुधबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो। तर कार्कीले सुरक्षा सल्लाहकारको नियुक्ति नलिई सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उदयपुरमा ३८ परिवारले पाए लालपुर्जा, अरू पालिकामा पनि वितरणको तयारी

उदयपुरमा ३८ परिवारले पाए लालपुर्जा, अरू पालिकामा पनि वितरणको तयारी

वर्षौंदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्वबाट वञ्चित उदयपुरका भूमिहीन तथा अव्यवस्थित बसोबासीले लालपुर्जा पाउन थालेका छन्। यसैक्रममा त्रियुगा नगरपालिकाका ३८ परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन्।
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

पाकिस्तानको पञ्जाब प्रान्तस्थित पाकपट्टननजिकै यात्रुवाहक बस र ट्रक ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन् ।
बदलिँदो विश्वमा विश्वासको पुनर्निर्माणमा जोड दिँदै शेरधन राईले भने– संवाद र सहकार्यबाटै शान्ति सम्भव

बदलिँदो विश्वमा विश्वासको पुनर्निर्माणमा जोड दिँदै शेरधन राईले भने– संवाद र सहकार्यबाटै शान्ति सम्भव

नेकपा एमालेका सचिव शेरधन राईले अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वासको पुनर्निर्माण, संवाद र सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

कालीगण्डकी करिडोर सडकमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।