नेभिगेशन
समाज

यस्तो छ आज राति र दिउँसोको मौसम

काठमाडौँ । देशका हिमाली र पहाडी भू-भागमा आज आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

Marvel
Extreme Energy

आज राति पनि देशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ । तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
४० वर्षपछि चोरी गरिएका सन्तानसँग आमाको जब भयो भेट...

४० वर्षपछि चोरी गरिएका सन्तानसँग आमाको जब भयो भेट...

चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर अवैध रूपमा अमेरिकी परिवारलाई सुम्पिएका दुई दाजुभाइ ४१ वर्षपछि आफ्नी जैविक आमासँग पुनर्मिलन भएका छन् ।
३३ जना किन परे पक्राउ ?

३३ जना किन परे पक्राउ ?

जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिएको छ ।
इभी दुर्घटनामा मृत्यु भएका १० जनाको पहिचान खुल्न बाँकी

इभी दुर्घटनामा मृत्यु भएका १० जनाको पहिचान खुल्न बाँकी

मकवानपुरको भीमफेदीमा यात्रु बोकेको विद्युतीय गाडी (इभी) दुर्घटना हुँदा मृत्यु भएका १० जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।