नेभिगेशन
सबै कुरा

नेपालमा ५८ लाख मानिस गरिबीको रेखामुनी

काठमाडौं । नेपालमा कुल जनसंख्याको २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेकोे पाइएको छ । केन्द्रीय तथ्यांक कार्यालयले १२ वर्षपछि सोमबार सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षण प्रतिवेदनले यस्तो खुलासा गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नयाँ तथ्याङ्क अनुसार नेपालको कुल जनसंख्यामध्ये ५८ लाख ३२ हजार हाराहारी नेपालीहरु गरिबीको रेखामुनी रहेको कार्यालयले जनाएको छ । २०६६/०६७ मा सार्वजनिक भएको यस्तो सर्वेक्षणमा २५.२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको पाइएको थियो ।

Ncell
Extreme Energy

नयाँ विवरणअनुसार गरिबीको रेखामुनी रहेका कुल जनसंख्यामध्ये  २४.६६ प्रतिशत गाउँमा र १८.३४ प्रतिशत शहरमा बसोबास गर्ने गरेको पाइएकोे छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विपदमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

विपदमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा आफन्त गुमाएका तथा बेपत्ता भएका नागरिकले राज्यप्रति आक्रोश पोख्नु स्वाभाविक भएको बताएका छन्।
रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकलाई होच्याउने, सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने र साइबर बुलिङ गर्ने व्यक्तिका लागि पार्टीमा कुनै स्थान नरहेको बताएका...
संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

यति ठूलो संकट र ठूलो क्षति बेहोर्दा पनि प्रभावित क्षेत्रका नागरिकहरूले एकअर्काको हात समातेर, एकअर्कालाई सम्हालेर उभिनुभयो । आफैं रोइरहेको मानिसले छिमेकीको आँसु पुछ्यो, आफ्नै परिवार गुमाएको मानिसले...
यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालले जलवायु संकट र त्यसबाट भइरहेको क्षतिबारे विश्व समुदायलाई तथ्यसहित बुझाउन प्रभावकारी जलवायु कूटनीति अघि बढाउनुपर्ने बताएका छन्।

भर्खरै