नेभिगेशन
समाज

एनपीएल फाइनल हेर्ने टिकट नपाएपछि...(तस्बिरहरू)

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को शनिबार हुने फाइनल खेलको टिकट नपाएपछि आक्रोशित समर्थकले त्रिवि क्रिकेट मैदान पुगेर प्रदर्शन गरेका छन् । उनीहरुले आयोजक नेपाल क्रिकेट संघ (क्यान)विरुद्ध नाराबाजी गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको खेलको टिकट बिक्री  खुलेको केहीबेरमै सोल्ड आउट भएको थियो । एकैपटक धेरैले टिकट लिन खोज्दा कतिले पाएनन् । क्रिकेट मैदानको क्षमताअनुसारको सबै टिकट बिक्री भएको र टिकट नपाएका दर्शकलाई अनलाइन प्लेटफर्मबाट खेल हेर्न क्यानले आग्रह गरेको छ । 
तस्बिरः नेपाल फोटो लाइब्रेरी

Marvel
Extreme Energy

TU-Fan-Pradarshan_NPL-(9)-1795175925.JPG

TU-Fan-Pradarshan_NPL-(8)-1795175924.JPG

TU-Fan-Pradarshan_NPL-(7)-1795175924.JPG

TU-Fan-Pradarshan_NPL-(3)-1795175923.JPG

TU-Fan-Pradarshan_NPL-(4)-1795175923.JPG

TU-Fan-Pradarshan_NPL-(2)-1795175922.JPG

TU-Fan-Pradarshan_NPL-(1)-1795175922.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारत भ्रमणबारे रवि लामिछानेलाई बालेनको साढे ३ घण्टा ब्रिफिङ

भारत भ्रमणबारे रवि लामिछानेलाई बालेनको साढे ३ घण्टा ब्रिफिङ

प्रधानमन्त्री बालेन शाहले आफ्नो आसन्न भारत भ्रमणबारे रास्वपा सभापति रवि लामिछानेलाई ब्रिफिङ गरेका छन् ।
डिजिटल शासनमा दक्षिण कोरिया पहिलो, नेपालसहित विश्वभर डिजिटल असमानता कायम

डिजिटल शासनमा दक्षिण कोरिया पहिलो, नेपालसहित विश्वभर डिजिटल असमानता कायम

विश्वभर डिजिटल सरकारी सेवाको विकास र विस्तार भइरहे पनि देशहरूबीच डिजिटल पहुँच र विकासको असमानता अझै कायम रहेको संयुक्त राष्ट्रसङ्घको सर्वेक्षणले देखाएको छ।
फ्रान्सेली संसदीय प्रतिनिधिमण्डल र कानूनमन्त्री गौतमबीच भेट,  के भयो कुराकानी ?

फ्रान्सेली संसदीय प्रतिनिधिमण्डल र कानूनमन्त्री गौतमबीच भेट, के भयो कुराकानी ?

कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपाल भ्रमणमा रहेको फ्रान्स–नेपाल संसदीय मैत्री समूहका पदाधिकारीले शिष्टाचार भेट गरेका छन्।