नेभिगेशन
समाज

एनपिएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ँदै, कसले जित्ला ?

काठमाडौँ  । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको फाइनलमाआज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स खेल्दै छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यी दुई टोलीबीचको फाइनल प्रतिस्पर्धा कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ५ः०० बजेदेखि सुरु हुनेछ । लुम्बिनी लगातार दोस्रोपटक उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको हो । उसले गत संस्करणमा सुदूरपश्चिमलाई हराएर उपाधि जितेको थियो ।

Marvel
Extreme Energy

सुदूरपश्चिम पहिलोपटक उपाधि जित्ने योजनामा छ । उसले पहिलो संस्करणमा जनकपुर बोल्ट्स र गत संस्करणको फाइनलमा लुम्बिनीसँग पराजय व्यहोरेको थियो । 

हालसम्म एनपिएलमा लुम्बिनी र सुदूरपश्चिमबीच पाँच खेलमा भेट भएको छ । जसमा लुम्बिनीले तीन र सुदूरपश्चिमले दुई खेलमा जित निकालेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

जिल्लामा गएराति भएका बेग्ला–बेग्लै दुई दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
फिफा अध्यक्ष भेटेर फर्किएका खेलकुद मन्त्री पोखरेलले भने, ‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

फिफा अध्यक्ष भेटेर फर्किएका खेलकुद मन्त्री पोखरेलले भने, ‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताएका छन् ।
दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुने गृहमन्त्री गुरुङको चेतावनी

दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुने गृहमन्त्री गुरुङको चेतावनी

गृहमन्त्री सुधन गुरुङले राजनीतिक दलको झोला बोक्ने र नेताको चाकडी गर्ने राष्ट्रसेवक कर्मचारीमाथि कानुनबमोजिम कडा कारबाही हुने चेतावनी दिएका छन्।
बालेन शाहको पहिलो भारत भ्रमण, के यो मित्रताको नयाँ सुरुवात हो?

बालेन शाहको पहिलो भारत भ्रमण, के यो मित्रताको नयाँ सुरुवात हो?

नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ सुरुवात हुने आशा जगाएको छ। यसलाई नेपालको नयाँ राजनीतिक पुस्ताका नेताहरू र भारतबीचको पहिलो उच्चस्तरीय संवाद मानिएको छ।

भर्खरै