नेभिगेशन
सबै कुरा

फुटपाथमा व्यवसाय गर्न पाउनुपर्ने मागसहित लुम्बिनीबाट हिँडेका ईः ९ दिनमा काठमाडाैँ आईपुगे (फाेटाेफिचर)

सडकपेटीमा फुटपाथ व्यवसाय गर्न पाउनुपर्ने मागसहित लुम्बिनी–सिंहदरबार पदयात्रा सुरु गरेका अभियन्ता ईः र उनका समर्थक ९ दिनका दिन काठमाडौँ आइपुगेका छन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सडक व्यापार बृहत्तर अनौपचारिक क्षेत्र र शहरी गरिबको लोकरिझ्याईं निर्देशित सीमान्तीकरण राष्ट्रिय रोगसरि बनेको भन्दै पैदल यात्रा सुरु गरेका उनी नवौँ दिनमा काठमाडौँ आएका हुन् ।

Ncell
Extreme Energy

सरकारको नीतिका कारण बेरोजगारी, आर्थिक र सामाजिक असमानता बढेको र उक्त विषयमा सरकार‍ सकरात्मक नदेखिएको बताउँदै उनले दबाबस्वरूप लुम्बिनी–सिंहदरबार पदयात्रा सुरु गरेको बताएका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढीमा मृतकको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

रसुवा बाढीमा मृतकको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

रसुवाको भोटेकोशीसहित विभिन्न नदीमा आएको बाढी र त्यसबाट प्रभावित क्षेत्रमा ज्यान गुमाउनेको संख्या १ हजार ३६७ पुगेको छ।
बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय  अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन जी आन्दोलनको उपलब्धीमाथि प्रश्न उठाएका छन् ।