नेभिगेशन
सबै कुरा

वीरगंजमा कर्फ्यु जारी, सर्वपक्षीय छलफल हुँदै

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाका केही ठाउँमा सोमबार साँझ देखि जारी गरेको कर्फ्यु  आदेश जारी राखेको छ । आज बिहान ६ बजे देखि १० बजेसम्म खुकलो बनाइएपनि पुन कडाई गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रौतहटमा सरस्वतीको मूर्ती सेलाउने विषयमा भएको विवादको विरोधमा पर्सामा पनि प्रदर्शन भएको थियो । सोहि कारण प्रशासनले पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको थियो  ।

Extreme Energy
citizen life

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार आज सर्वपक्षीय छलफलपछि मात्रै कर्फ्यु हटाउने वा बढाउने बारेमा थप निर्णय हुनेछ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अध्यादेश जारी भएसँगै यी हुन् पदमुक्त हुने राजनीतिक नियुक्ति पाएका १,५९४ जना पदाधिकारीहरू

अध्यादेश जारी भएसँगै यी हुन् पदमुक्त हुने राजनीतिक नियुक्ति पाएका १,५९४ जना पदाधिकारीहरू

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १,५९४ जना पदाधिकारीहरू...
बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध

बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध

बिहीबार रातिदेखिको भारी वर्षाका कारण पुनः क्षतिग्रस्त भएपछि हाल सयौँ सवारीसाधन र यात्रु बीच बाटोमै रोकिएका छन् । केही दिनअघि पनि वर्षाले क्षति पु¥याएपछि मर्मत गरी ‘डाइभर्सन’ सञ्चालनमा...
आर्थिक अवस्थालाई बलियो बनाउनेगरी आगामी आर्थिक वर्षको बजेट निर्माण भइरहेको छः अर्थमन्त्री डा. वाग्ले

आर्थिक अवस्थालाई बलियो बनाउनेगरी आगामी आर्थिक वर्षको बजेट निर्माण भइरहेको छः अर्थमन्त्री डा. वाग्ले

उनले आर्थिक क्षेत्रलाई चलायमान बनाउन असान्दर्भिक ऐन खारेजी र लगानीको वातावरण बनाउने नीति रहेको उल्लेख गरे । अर्थमन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदनलाई पनि मध्यनजर गरिएको बताए...