नेभिगेशन
सबै कुरा

रुपन्देहीको खानेपानीको अध्यक्षमा एमाले र गठबन्धनलाई पराजित गर्दै रास्वपाका उम्मेदवार विजयी

बुटवल । रुपन्देहीको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा एकबहादुर क्षेत्री विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उनले सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई पछि पारेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खसेको २ हजार ४ सय मतमा रास्वपाका क्षेत्रीले ७०५ मत सहित विजयी भएका थिए । उनका विरुद्ध नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी  र राष्ट्रिय जनमोर्चाले गठबन्ध गरेर नारायण पाण्डेलाई उम्मेदवार बनाएका थिए । यस्तै नेकपा एमाललले नारायण थापालाई उम्मेदवार बनाएको थियो । अन्य ३ जना कार्यसमिति सदस्य समेत रास्वपाबाट निर्वाचित भएका छन् । त्यस बाहेक सबै पदमा नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन् । 

Ncell
Extreme Energy


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढीमा मृतकको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

रसुवा बाढीमा मृतकको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

रसुवाको भोटेकोशीसहित विभिन्न नदीमा आएको बाढी र त्यसबाट प्रभावित क्षेत्रमा ज्यान गुमाउनेको संख्या १ हजार ३६७ पुगेको छ।
बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय  अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन जी आन्दोलनको उपलब्धीमाथि प्रश्न उठाएका छन् ।