नेभिगेशन
सबै कुरा

ललिता निवासको जग्गाबाट सबै संरचना ७ दिन भित्र हटाउन काठमाडौँ महानगरपालिकाको अल्टिमेटम

काठमाडौँ । विशेष अदालतको फैसलाले सरकारीकरण भएको ललिता निवास जग्गा क्षेत्रमा रहेको संरचना हटाउन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अदालतको फैसलापछि सरकारीकरण भएको सो जग्गा संरक्षण गर्नु महानगरको दायित्व भएको भन्दै महानगरपालिकाले ७ दिन भित्र सबै संरचना हटाउन सूचना मार्फत भनेको हो । 

Ncell
Extreme Energy

‘स्थानीय सरकार सञ्चालन ऐनअनुसार अदालतको फैसलाबाट सरकारी स्वामित्वमा आएको जग्गाको संरक्षण गर्नु महानगरको दायित्व हो,’ महानगरको सूचनामा भनिएको छ,‘ ७ दिन भित्र उक्त जमिनमा रहेको संघ, संस्था र विभिन्न संरचना हटाउन महानगर अनुरोध गर्दछ । अन्यथा कानुन बमोजिम हटाइने ब्यहोरा जानकारी गराइन्छ ।’

फागुन ३ गते विशेष अदालतले सो जग्गा सरकारको हुने फैसला गर्दै जग्गा किर्तेमा संलग्नहरूलाई भ्रष्टाचार कसुर ठहर गरेको थियो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढीमा मृतकको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

रसुवा बाढीमा मृतकको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

रसुवाको भोटेकोशीसहित विभिन्न नदीमा आएको बाढी र त्यसबाट प्रभावित क्षेत्रमा ज्यान गुमाउनेको संख्या १ हजार ३६७ पुगेको छ।
बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय  अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन जी आन्दोलनको उपलब्धीमाथि प्रश्न उठाएका छन् ।