नेभिगेशन
सबै कुरा

स्वास्थ्य उपचारमा व्याप्त मोलमोलाइले जनता लुटिएः सांसद तोसिमा कार्की

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले नागरिकको स्वास्थ्य उपचारमा भइरहेको मोलमालाई अन्त्य गर्न माग गरेकी छिन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कार्कीले स्वास्थ्य उपचारका नाममा मनपरी शुल्क असुल गरेर नागरिक माथि अन्याय भएको बताइन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अस्पतालको झ्यालै पिच्छे बिरामीको स्वास्थ्य परिक्षण र उपचारको शुल्क मनपरी भएको भन्दै उनले यो अन्त्य गर्न माग गरिन् । 
सरकारले स्वास्थ्य उपचारको शुल्क निर्धारण गर्न नसक्दा आमा जनता लुटिएको सांसद कार्कीको भनाई छ ।

Ncell
Extreme Energy

उनले स्वास्थ्य मन्त्रालय मातहतको शुल्क निर्धारण समितिलाई सक्रिय बनाउन र आवश्यक परे रास्वपाले विज्ञ टोलीसहित सहयोग गर्ने सांसद कार्कीको भनाई थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।