नेभिगेशन
सबै कुरा

काठमाडौँका सडकमा मिटरब्याज पीडितको मार्च पास (फाेटाे फिचर)

देशभरिबाट जम्मा भएर मार्च गर्दै काठमाडौँ आएका मिटरब्याज पीडितहरुले काठमाडौँका विभिन्न स्थानमा मार्च गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

करिब १ महिनाअघि विभिन्न जिल्लाबाट संगठिग भएर काठमाडौँ आएका उनीहरु सिंहदरबार मार्चका लागि शुक्रबार बिहान थानकोटबाट हिँडेका थिए । उनीहरु सिंहदरबार जानका लागि रत्नपार्क हुँदै भृकुटिमण्डपतर्फ लागेका थिए । तर प्रहरीले रोकेपछि उनीहरु सोही सडकखण्डमा केही समय धर्ना समेत बसेका थिए । प्रहरीले सिंहदरबारतर्फ जान नदिएपछि उनीहरु भद्रकाली पुगेका छन् ।

Ncell
Extreme Energy

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढीमा मृतकको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

रसुवा बाढीमा मृतकको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

रसुवाको भोटेकोशीसहित विभिन्न नदीमा आएको बाढी र त्यसबाट प्रभावित क्षेत्रमा ज्यान गुमाउनेको संख्या १ हजार ३६७ पुगेको छ।
बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय  अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन जी आन्दोलनको उपलब्धीमाथि प्रश्न उठाएका छन् ।