नेभिगेशन
सबै कुरा

रास्वपालाई उपप्रधानसहित ३ मन्त्री र एक राज्य मन्त्री

काठमाडौँ । प्रचण्ड नेतृत्वको गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान र गृहसहित ३ मन्त्री र एक राज्य मन्त्री पाउने निश्चित भएको छ । सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले दलहरूले पाउने मन्त्रालयको टुंगो लगाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘उपप्रधान एवम् गृहसहित ३ मन्त्रालय र एक मन्त्रालयमा रास्वपाले राज्यमन्त्री पाउने टुंगो लागेको छ,’ उच्च स्रोतले सिधाकुरासंग भन्यो, ‘अब मन्त्रालय र मन्त्रीको टुंगो लगाउन अन्तिम कसरत बाँकी छ ।’

Ncell
Extreme Energy

रास्वपाले आफ्ना सांसदहरूसँग मन्त्री बन्न इच्छुक भएकाहरूलाई आफ्नो योजना र दाबी पेश गर्न समेत भनिसकेको छ । जसअनुसार करिब करिब मन्त्री बन्ने उम्मेदवारको टुंगो लागेको छ । रास्वपाबाट पार्टी सभापति बाहेक अन्य उम्मेदवार मन्त्रीमा नदोहोरिन सक्ने सम्भावना बढेको एक नेताले बताए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।