नेभिगेशन
सबै कुरा

काममा चेकलिस्ट लिएर आएका छौँ, कम्प्रोमाइज हुन्न : रवि लामिछाने

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् गृहमन्त्री रवि लामिछानेले आफूहरु सरकारमा काम गर्नका लागि सूची बोकेर आएको बताएका छन् ।

बुधबार मात्रै उपप्रधान तथा गृहमन्त्रीको शपथ लिएका उनले फेसबुकमा एक स्टाटस लेख्दै आफूहरु काम गर्नका लागि ‘चेकलिस्ट बोकेर आएको’ र ती चेकलिस्टमा कुनै पनि कम्प्रोमाइज नहुने बताएका छन् । ‘‘चेक लिस्ट’ सहित आएका  छौँ । ‘कम्प्रोमाइज’ हुन्न। केही समय ‘होम वर्क’ मा रहनेछौँ।’’, लामिछानेले लेखेका छन् ।

काँग्रेससहितको गठबन्धन भत्किएपछि नयाँ गठबन्धन बनाएर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको रास्वपाले उपप्रधान गथा गृह मन्त्रालयसहित शिक्षा, श्रम र खेलकुद मन्त्रालयको जिम्मेवारी पाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै