नेभिगेशन
सबै कुरा

मुलुकको अवस्था परिवर्तन नभएको भन्ने हल्ला उचित होइन : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नभएको भन्न नमिल्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महिला दिवसको सन्दर्भमा मोतीदेवी स्मृति केन्द्रले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकको व्यवस्था परिवर्तन भएसंगै बिभिन्न वर्ग समूदायहरुको हक अधिकार स्थापीत भएको भन्दै अवस्था परिवर्तन नभएको भन्ने हल्ला उचित नभएको बताएका हुन् । उनले राज्यका हरेक निकायमा प्रतिशत तोकेर महिला सहभागिता सुनिश्चित हुने व्यवस्था रहेको भन्दै अब प्रतिशतलाई हटाएर समान सहभागीतामा जोड दिनुपर्ने उल्लेख गरे । पहिले भन्दा मुलुकको अवस्था धेरै राम्रो भएको र पूर्ण रुपमा राम्रो बनाउनुपर्ने जिम्मेवारी आफुहरुसामु रहेको उनले बताए । 

Ncell
Extreme Energy

ओलीले संविधान कानून निर्माणमा एमालेको अग्रणी भूमिका रहेको भन्दै महिला शसक्तिकरणका साथ सामाजिक न्याय र समानताको आन्दोलनमा सदैव अग्र स्थानमा नै रहने धारणा राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।