नेभिगेशन
सबै कुरा

आयोगलाई जीवन चलाउनेको भिडियो बयान ‘मलाई सीआईबीले जतिसक्दो छिटो नेपालबाट भाग्न भन्यो’

काठमाडौँ । सुन तस्करीका मुख्य अभियुक्त मध्येका एक जीवन चलाउनेले आफूलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले नै भगाएको बयान दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुनको अवैध ओसार पसार तथा तस्करी छानबिन गर्न गठित आयोगले लिएको भर्चुअल बयानमा चलाउनेले आफूले सीआइबीमा ४ घण्टा भिडियो बयान दिएको आयोगलाई बताएका थिए । 

Ncell
Extreme Energy

‘ब्यारोका एआईजी किरण बज्राचार्यको कार्यकक्षमा १ घण्टा र अन्य संलग्न अधिकारीहरूको कार्यकक्षमा ३ घण्टा भिडियो बयान दिएको हुँ,’ आयोगका उच्च अधिकारी भन्छन् ‘तर, मेरो संलग्नताबाट धेरैको पोल खुल्ने भएपछि उहाँहरूले मलाई जतिसक्दो छिटो नेपाल छोडेर भाग्न भन्नु भयो ।  नेपालबाट आफू भागेको नभई प्रहरीबाटै भाग्न बाध्य पारिएको हो । सहजीकरण गरे म नेपाल आउन तयार छु ।’ चलाउनेले आयोगलाई आफूसँग गरिएको भिडियो संवाद कहाँ लगियो थाहा नभएको पनि बयान दिएका छन् । 

सुन तस्करीका ‘पत्रकार माफिया जीवन चलाउने’, आफैँ भगाएर आफैँ खोज्दै सीआईबी



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

मन्त्रालयले मङ्गलबार प्रतिवेदन दुवै निकायमा पठाउँदै आवश्यक अध्ययन, थप छानबिन तथा कानुन बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गरेको हो । नेपाल टेलिभिजनले सन् २००२ देखि २०२२...
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ

गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ

विश्वमा दुर्लभ, एकसिङ्गे गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा प्रहरीले खड्गनारायण चौधरी र टेकबहादुर मगरलाई पक्राउ गरेको हो ।
नयाँ बसपार्कको गेस्ट हाउसमा युवतीको हत्या

नयाँ बसपार्कको गेस्ट हाउसमा युवतीको हत्या

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार आइतबार नयाँ बसपार्कमा रहेको एक गेस्ट हाउसको कोठामा २५ वर्षीया निशा सुनारको शव फेला परेको हो।