नेभिगेशन
सबै कुरा

रास्वपा प्रतिपक्षमा हुँदा जत्तिकाे प्रतिपक्ष बन्न कांग्रेसलाई रविकाे सुझाव

काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले एउटा कागजको चिर्कटोको आधारमा संसद अवरुद्ध नगर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । काठमाडौंमा पार्टीका नेता कार्यकर्तालाई सम्बोधा गर्ने क्रममा लामिछानेले कम्तिमा रास्वपा प्रतिपक्षीमा हुँदाको जस्तो प्रतिपक्षी बन्न सुझाव समेत दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेसलाई प्रहरीले ड्रयरमा राखेको कागजमा संसद अवरुद्ध गर्नुभन्दा प्रतिपक्षीको भूमिका निर्वाह गर्न सुझाव दिए । उनले भने, ‘प्रतिपक्षको रुपमा रास्वपाले के गरेको थियो त्यति मात्र गरिदियोस् । प्रतिपक्षी हुँदा हाम्रा २०/२१ जना सांसद कस्तो प्रतिपक्षी बनेको थिए ? कम्तिमा पनि एउटा प्रतीपक्ष त्यत्तिको त बनोस् । त्यत्रो ठूलो दल छ, त्यत्तिका धेरै सांसद छन् । कम्तिमा हामीलाई र्याखर्याख्ती पारोस् । विषयमा र्याखर्याख्ती पारोस् कांग्रेसले, मुद्दाहरुमा र्याखर्याख्ती पारोस्, कानुनहरु मिलाउने कुरामा र्याखर्याख्ती पारोस् । नत्र एउटा कागजको चिर्कटमा संसद अवरुद्ध गरेर आफ्नो यति लामो राजनीतिक इतिहासलाई बिटुलो पार्ने काम नेपाली कांग्रेसले नगरोस् । म नेपाली कांग्रेसलाई विनम्रतापूर्व अनुरोध गर्न चाहन्छु ।’

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।

भर्खरै