नेभिगेशन
सबै कुरा

ठूलो माछो उम्काउन परेको दिन एक मिनेट पदमा बस्दिन: गृहमन्त्री रवि लामिछाने

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठूलो माछो उम्काउन परेको दिन आफू पदमा नबस्ने बताएका छन् । काठमाडौँ आयोजित विशेष सम्बोधन कार्यक्रममा उनले गलत गर्ने जो कोहिलाई कारबाहीको दायरमा ल्याउने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृहमन्त्री लामिछानेले कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिएको कुरालाई अतिरञ्जित गर्न नहुने बताए । उनले दोषी कोही पनि नउम्किने र निर्दोष कोहि पनि नफस्ने अठोट पनि गरे । लामिछानेले भने, ‘माछा ठुलो होस्, चिप्लो होस, टाठो होस् जस्तो सुकै होस् माछा उम्काउनुपर्यो भने एक मिनेटमा राजिनामा दिएर निस्कन्छु ढुक्क हुनुुहोला तर भनेकै समयमा भनेकै माछा भने नहुन सक्छ ।’ 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।

भर्खरै