नेभिगेशन
सबै कुरा

बुद्धचित्त काटेकै स्थानमा भेटियो चार थान सकेट बम

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको करोडौँ पर्ने बुद्धचित्तको रुख काटेकै स्थानमा चार थान सकेट बम भेटिएको काभ्रे प्रहरीले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलमा पुगेर थप अनुसन्धान कार्य अघि बढाइएको छ । बुद्धचित्त मालाको बोट १५–२० जनाको अपरिचित समूह आई काटेको खुलेको छ । बोट काटिएको स्थानमै, घरको ढोका र आँगनमा ४ वटा घरेलु सकेट बम राखिएको र सो नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट फेला परेको काभ्रे रोशी गाँउपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए । उक्त रुखबाट करोडौँको बुद्धचित्त उत्पादन हुने भनिए पनि वडा कार्यालयमा बुद्धचित्त बिक्रि बितरणका लागि धनी र व्यापारीबीच करिव ९० लाखमा सम्झौता भइ त्यहि अनुसारको राजस्व बुझाएको उनले बताए ।

Ncell
Extreme Energy

बुद्धचित्रको बोट काटेर नजिकै राखिएको घरेलु सकेट बम नेपाल आर्मीको बम भने आर्मीको डिस्पोजल टोलीले निष्कृय पारेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ

गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)बाट खटिएको प्रहरी टोलीले उनलाई चन्द्रागिरी नगरपालिका–८ स्थित एक स्वास्थ्य संस्थाबाट पक्राउ गरेको हो ।
श्रीलङ्कामा पूर्व न्यायमन्त्री विजयदासका छोरा घूस प्रकरणमा पक्राउ

श्रीलङ्कामा पूर्व न्यायमन्त्री विजयदासका छोरा घूस प्रकरणमा पक्राउ

भ्रष्टाचारविरुद्धको अभियान तीव्र भइरहेका बेला उच्च राजनीतिक पहुँच भएका व्यक्तिमाथि गरिएको पछिल्लो कारबाहीलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
अवैध कारोबारमा संलग्न रहेको आशंकामा भारतीय नागरिक पक्राउ

अवैध कारोबारमा संलग्न रहेको आशंकामा भारतीय नागरिक पक्राउ

पक्राउ पर्नेमा देश भारत जिल्ला साङ्गली महाराष्ट्र तासगाव तालुका झारखण्ड घर भई हाल काठमाडौँ महानगरपालिका–२५ ठहिटी बस्ने ३३ वर्षीय अमितइरगोन्डा घाली रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता...
सुर्खेतमा पक्राउ परेका पूर्वअर्थमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ल्याइयो

सुर्खेतमा पक्राउ परेका पूर्वअर्थमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ल्याइयो

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ ।