नेभिगेशन
सबै कुरा

यी हुन् संसदमा १० दिन बढी अनुपस्थित हुने सांसद

काठमाडाैँ । प्रतिनिधिसभा बैठकमा १० दिन बढी अनुपस्थित हुने सांसदको नामावली सार्वजनिक गरिएको छ । जसमा निम्न सांसदहरु अनुपस्थित रहेको सभामुख देवराज घिमिरेले बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

१. वसन्तकुमार नेम्वाङ – १२ बैठकमा अनुपस्थित– ब्रेन स्ट्रोक भई उपचाररत

Ncell
Extreme Energy

२. मनोरमा शेरचन – १३ बैठकमा अनुपस्थित– थेरापी चलिरहेको

३. सोनु मुर्मु – आमा र श्रीमानको स्वास्थ्य उपचारका लागि भारतमा गएको 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।

भर्खरै