नेभिगेशन
सबै कुरा

नाउपाका रञ्जिता श्रेष्ठ पक्षधर कैलाश चौधरीले पनि गरे सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश

नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले पनि सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।  नाउपाका रञ्जिता श्रेष्ठ पक्षधर रहेका उनले पनि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन् । उनले नाउपा, नेकपा एमाले, माओवादी केन्द्र, स्वतन्त्रसहितका सांसदको समर्थन रहेको दाबी पेश गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि पनि नाउपाकै रेशम चौधरी पक्षधर रहेका लक्ष्मणकिशोर चौधरीले पनि दाबी पेश गरेका थिए  । उनले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राप्रपाको समर्थनमा प्रदेश प्रमुखसामु दाबी पेस गरेका थिए ।  

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।

भर्खरै