नेभिगेशन
सबै कुरा

चोभारमा भएको दमकल दुर्घटना (तस्विरहरु)

काठमाडाैँ । काठमाडौंको चोभारस्थित जङ्गलमा लागेको आगो निभाउन गएको दमल दुर्घटना भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सशस्त्र प्रहरी बलको कार्यालय नजिकै लागेको आगो निभाउन काठमाडौँ बाट गएको दमकल पल्टिएको जिल्ला प्रहरी परिसर काठमडाौका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।१२ बजे तिर चोभारको चाप डाँडा मा लागेको आगो निभाउन जना १ बजेर १० मिनेटमा सो दमकल दुर्घटना भएको हो । ७ जना सवार दमकल कर्मचारीमध्ये ६ जना धाइते भएका छन् । घाइतेको बयोधा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy








प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी—जोमसोम सडक सञ्चालन भएसँगै १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

नेपाली सेनाले निर्माण गरेको एक्रो ब्रिज आज  गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ।
बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।
बूढीगण्डकी बाढीः गोरखा र धादिङ जोड्ने पक्की पुल बगायो

बूढीगण्डकी बाढीः गोरखा र धादिङ जोड्ने पक्की पुल बगायो

बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ९ः२५ बजे सूचना जारी गर्दै बूढीगण्डकीमा जलसतह बढ्ने र घट्ने क्रम जारी रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।