नेभिगेशन
सबै कुरा

दैलेख बजारमा आगलागी

दैलेख । दैलेख बजारमा आगलागी भएको छ । विद्युत सर्ट भएर नारायण नगरपालिका–१ स्थित साजन मोटरसाइकल वर्कसपबाट आगो सल्किएको हो । आगो मोटर ग्यारेज र सँगै जोडिएको सम्झना फोटो स्टुडियो पूर्णरुपमा जलेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब प्रहरी उपरिक्षक सुनिल दाहाले बताए । घटनास्थलमा दमकलसमेत पुगिसकेका कारण आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy

आगो नियन्त्रणमा आइनसकेका कारण क्षतिको विवरण आउन नसकेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।
जलविद्युतका सुरुङमा निरन्तर खोजी

जलविद्युतका सुरुङमा निरन्तर खोजी

नेपाली सेनाले ब्रेक थ्रु नभएसम्म बाढीले क्षति भएका जलविद्युत आयोजनाको टनेलमा खोज तथा उद्धारको कार्य नरोकिने जनाएको छ ।