नेभिगेशन
सबै कुरा

जापानी खानाकाे पारखीका लागि काठमाडौँमा तीन दिने उत्सव

काठमाडौँ । जापानी खाना र पेय पदार्थका पारखीलाई लक्षित गरी काठमाडौँमा तीन दिने ‘उत्सव’ हुने भएको छ। र्याडिसन होटल परिसरस्थित होक्काइदो रेष्टुरेन्टले वैशाख २८, २९ र ३० गते हुने उत्सव गर्न लागेको हो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तीन दिन साँझ ६ः३० देखि ९ः३० बजेसम्म सञ्चालन हुने जपानी खाना, पेय र संगीतको उत्सवमा काठमाडौंमा रहेका पारखीले फरक स्वाद लिन सक्ने सञ्चालक अर्जुन अधिकारीले जानकारी दिए। आयोजकले उत्सवलाई नेपालमा ‘इजाकायाको उत्कृष्ट अनुभव अवसर’ भनेको छ। 

Ncell
Extreme Energy

 ‘इजाकाया’ जापानको परम्परागत र लोकप्रिय अभ्यास हो, जहाँ दिनभरको कामपछि मानिसहरु पिय र खानाका लागि जम्मा हुन्छन्। सञ्चालक अधिकारीले जपानको त्यही लोकप्रिय अभ्यास नेपालीबीच पुर्याउन र जपानी खानाको स्वाद, सुगन्ध र सजावटको आनन्द दिन उत्सव आयोजना गरिएको जानकारी दिए । 

उत्सवमा खानाको परिकार अनुसार प्रति व्यक्ति ४४ सय, २७ सय र १७ सयको गरी तीन प्रकारका मेनु राखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।
जलविद्युतका सुरुङमा निरन्तर खोजी

जलविद्युतका सुरुङमा निरन्तर खोजी

नेपाली सेनाले ब्रेक थ्रु नभएसम्म बाढीले क्षति भएका जलविद्युत आयोजनाको टनेलमा खोज तथा उद्धारको कार्य नरोकिने जनाएको छ ।
मनास्लु र लार्के पदमार्गमा नजान प्रशासनले गर्‍यो आग्रह

मनास्लु र लार्के पदमार्गमा नजान प्रशासनले गर्‍यो आग्रह

गोरखाको चुमनुव्री गाउँपालिका–४ नामरुङस्थित थेराङ्खोलामा आइतबार बिहान बाढी आएको छ।
रसुवा भेलबाढी– १,३५५ शव फेला, करिब ५ हजार बेपत्ता

रसुवा भेलबाढी– १,३५५ शव फेला, करिब ५ हजार बेपत्ता

रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका...