नेभिगेशन
सबै कुरा

२ करोड ८३ लाख रुपैयाँ चेक बाउन्सको आरोपमा व्यवसायी जितेन्द्र सैनी पक्राउ

काठमाडौँ । व्यवसायी जितेन्द्र सैनी चेक बाउन्सको आरोपमा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सैनीलाई पक्राउ गरेको हो । उनी नेपालमा चिनी, दाल र चामलको कारोबार गर्ने एसडीजी ग्रुपका प्रबन्ध निर्देशक हुन् । 

व्यवसायी गणेश उप्रेतीको चेक बाउन्सको जाहेरी पछि २६ वैशाखमा सैनीलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएको काठमाडौँ अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Dish home
City Express

सैनीमाथि २ करोड ८३ लाख रुपैयाँ चेक बाउन्सको आरोप छ । चिनी र खाद्यान्नको कारोबार गर्ने सैनीमाथि चेक बाउन्सको मुद्दामा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

‘चेक बाउन्स मुद्दामा पक्राउ पुर्जी जारी भएपछि २६ गते पक्राउ परेका उनीमाथि अदालतबाट ५ दिन म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको छ, जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतले सिधाकुरासँग भन्यो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

विश्वको प्रमुख वित्तीय साधन परिचालन गर्ने कम्पनीमा सूचीकृत भएर कारोबार गर्न पाउनु महत्वपूर्ण उपलब्धि भएको डा मास्केले बताए । उक्त कम्पनीको स्टक कारोबारमा फयुज नामले सूचीकृत छ ।
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुरको जुक्ती

बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुरको जुक्ती

गत हप्तादेखि सञ्चालन भएको पिरामिडहोटेलको संरचना म्याग्दीका अन्य होटेलहरूको भन्दा भिन्न छ । पाहुना सुत्ने पिरामिडशैलीका १३ वटा भवन छन् । एट्याच बाथरुम भएको एक तले भवनका दुई...
अठारौँ गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनी २०८२ सुरु

अठारौँ गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनी २०८२ सुरु

प्रदर्शनीको उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर गोविन्दप्रसाद शर्माले नेपालको पुष्प व्यवसायको विकास, विस्तर र प्रवर्द्धनका लागि व्यवसायीहरूले उठाएको मुद्दा सम्बोधनका लागि नीतिगत...
छठपर्व नजिकिए संगै बाँसका सामाग्रीको माग बढ्यो

छठपर्व नजिकिए संगै बाँसका सामाग्रीको माग बढ्यो

महोत्तरीका १५ स्थानीय तहका बस्तीपिच्छेका हटियामा अहिले यी सामग्रीका छुट्टै बजार जमेका छन् । सदरमुकाम जलेश्वर, मटिहानी, बर्दिबास, गौशाला, रामगोपालपुर, पिपरा, सीतापुर, औरही, बलवा, लोहारपट्टीसहितका बजारमा अचेल सधैँ...