नेभिगेशन
सबै कुरा

सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट

काठमाडौँ । सरकारले अगामी आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट घोषणा गरेको छ । मंगलबार संसदमा  अर्थमन्त्री वर्षमान पुनले साे आकारको बजेट घोषणा गरेका हुन् । 

बजेटमा चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात कुल बजेटको ६१ प्रतिशत बजेट बिनियोजन गरिएकाे छ । यस्तै, पुँजिगतर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात १८.९४ प्रतिशत  रुपैयाँ  बजेट बजेट विनियोजन गरिएकाे छ । यस्तै वित्तिय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात १९.७४ प्रतिशत बजेट विनियोजन गरिएको छ । 

City Express
बजेटको स्रोतको रुपमा सरकारले राजश्वबाट १२ खर्ब ६० अर्ब ३० करोड, बैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड र ५ खर्ब ६७ अर्ब स्रोतको रुपमा कमी हुने रकममध्ये वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड र ३ खर्ब ३० अर्ब नपुग रकम आन्तरिक ऋणबाट उठाइने अर्थमन्त्री बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...
अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।